जेबी पुन मगर

कार्यकारी सम्पादक (नीति विमर्श)

जेबी पुन मगर
परिचय
जेवी पुन मगर नीति विमर्शका कार्यकारी सम्पादक हुन् ।
ठेगाना:
विशेषज्ञताको क्षेत्र: लेखक
ज्ञात भाषा: नेपाली र अंग्रेजी
सबै देखाउनुहोस्

जेबी पुन मगरका लेखहरु:

उत्तरी सीमामा गडबडी

१० असार २०७७ मा कान्तिपुर  दैनिकमा दिवंगत पत्रकार बलराम बानियाँको ‘बाइलाइन’मा ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ भन्ने समाचार छापिएलगत्तै नेपाल सरकारले दिएको हठात् र उत्तेजनात्मक प्रतिक्रिया कान ठाडा पार्ने...

????
हाम्रो मात्र रहेन सगरमाथा !

२३ मंसीर २०७७ मा नेपाल–चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ (८,८४८.८६ मिटर) घोषणा गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले– ‘सगरमाथाको उचाइसँगै नेपालको उचाइ पनि बढेको’ दाबी गरे । तर, प्रधानमन्त्रीले यस्तो दाबी...

????
किन बन्द छन् चिनियाँ नाका ?

नेपाली व्यवसायीहरूको चर्काे दबाबपछि १० महीनादेखि बन्द प्रायः राखेको नाका चिनियाँ सरकारले ८ असोज २०७७ देखि खुकुलो बनाएको बताए तापनि सीमापार व्यापारमा संलग्न नेपाली व्यवसायीहरू भने अझै आश्वस्त हुनसकेका छैनन्...

????
‘सरकारसँगको लसपसले चुक्यौं’ - गगन थापा

शक्ति केन्द्रीकरणको अभ्यासकोरोना संक्रमण नियन्त्रणको सन्दर्भमा प्रारम्भमा संघीय सरकारमा यसको एकल जिम्मेवारी र अधिकार हाम्रो हो, हामीले नै सम्पूर्ण काम गर्नुपर्छ भन्ने चिन्तन देखियो । यो नौलो कुरा थिएन...

????
दुई तिहाईले लोभलालच हटाउँदैन - सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य, नेकपा

सत्तारूढ दलभित्र चर्किएको ६ महीना लामो अन्र्तविरोध थान्को लगाउन गठन गरिएको ‘नेकपा समस्या समाधान सुझाव कार्यदल २०७७’ ले दिएको सुझावलाई सो दलको नेतृत्वले अनुमोदन गरेलगत्तै दुई पक्षबीच चलेको द्वन्द्वका कारण...

????
मोदी ड्रक्टिनको नेपाली संस्करण

बाहिर बाहिर राष्ट्रवादको चर्का नारासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खलपात्रको रूपमा चित्रण गर्ने प्रयत्न चलिरहँदा तिनै मोदीसँग वार्ता गर्न भित्रभित्र बालुवाटारले गरिरहेको लामो प्रयास भारतको ७४औं स्वतन्त्रता दिवसको दिन (१५...

????
चिनिया मोडलको शासकीय अभ्यास

हिजो २० वैशाख ४ बजे डाकिएको नेकपा सचिवालय बैठकबाट ‘दोस्रो अध्यक्ष’ प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल सहितको टिमले जित्छ या अल्पमतमा रहेका भनिएको प्रधानमन्त्री तथा ‘प्रथम अध्यक्ष’ केपी शर्मा...

????
संक्रमणकालीन न्याय कतिञ्जेल छल्ने ?

१८ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २४ जेठ २०६१ मा माओवादीले मारिदिएपछि गोरखाबाट न्याय खोज्न काठमाडौं झरेका मृतकका बुवा नन्दप्रसाद अधिकारी राज्यसँग न्याय माग्दामाग्दै ६ असोज २०७१ मा अनशनकै क्रममा...

????
प्रदेश नामकरण र राजधानी निर्धारण विधिमाथि ‘हेडक्वाटर’ हावी

वागमती  र हेटौंडा  नामकरणमा जसरी खुलेर नेकपा–हेडक्वाटरको हस्तक्षेप भयो; बाँकी अन्य प्रदेशमा पनि यही प्रक्रिया दोहोरिने देखिन्छ । तर यस्तो व्यवहारले विशेषतः संविधानको संघीयता सम्बन्धी मर्म र अभ्यासलाई अपूरणीय क्षति...

????