टिप्पणी

हाम्रो मात्र रहेन सगरमाथा !

सगरमाथा शिखरमा चीनलाई बराबरी हक देखिनेगरी सगरमाथाको उचाइ घोषणामा सहभागी गराइएपछि नेपालको सगरमाथामाथि परम्परादेखि रहँदै आएको सार्वभौमसत्ताको पनि भागबण्डा हुन पुगेको छ ।

हाम्रो मात्र रहेन सगरमाथा !
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ परराष्ट्रमन्त्री वाङ यी २३ मंसीर २०७७ (८ डिसेम्बर २०२०)मा सगरमाथाको उचाइ सार्वजनिक गर्दै । तस्वीर स्रोतः नापी विभाग