समीक्षा

नेपालमा मानव विकासको पछिल्लो स्थिति

नेपालमा मानव विकासबारे सबैभन्दा बढी चासो राखिने पक्ष मानव विकासको जिल्लागत स्थितिको तथ्यांक र विश्लेषण अनि यसको जातिगत अवस्था अर्थात् जात-जातिका आधारमा विद्यमान असमानताको चित्रण हो । यी दुवै पक्ष २०२० को प्रतिवेदनमा समेटिएका छैनन् ।

नेपालमा मानव विकासको पछिल्लो स्थिति