रामजी दाहाल


रामजी दाहाल
परिचय
रामजी दाहाल नीति विमर्शका लेखक हुन् ।
ठेगाना: लेखक (नीति विमर्श)
विशेषज्ञताको क्षेत्र: लेखक
ज्ञात भाषा: नेपाली र अंग्रेजी
सबै देखाउनुहोस्

रामजी दाहालका लेखहरु:

सैनिक कूटनीति हावी हुँदै गएको परराष्ट्रनीति - डा. शेखर कोइराला

हुम्लामा नेपाली भूमिमाथि चीनले गरेको अतिक्रमण सम्बन्धमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीको सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गर्नुभएको...

????
‘सरकारसँगको लसपसले चुक्यौं’ - गगन थापा

शक्ति केन्द्रीकरणको अभ्यासकोरोना संक्रमण नियन्त्रणको सन्दर्भमा प्रारम्भमा संघीय सरकारमा यसको एकल जिम्मेवारी र अधिकार हाम्रो हो, हामीले नै सम्पूर्ण काम गर्नुपर्छ भन्ने चिन्तन देखियो । यो नौलो कुरा थिएन...

????
दुई तिहाईले लोभलालच हटाउँदैन - सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य, नेकपा

सत्तारूढ दलभित्र चर्किएको ६ महीना लामो अन्र्तविरोध थान्को लगाउन गठन गरिएको ‘नेकपा समस्या समाधान सुझाव कार्यदल २०७७’ ले दिएको सुझावलाई सो दलको नेतृत्वले अनुमोदन गरेलगत्तै दुई पक्षबीच चलेको द्वन्द्वका कारण...

????
सर्वोच्चको आँखा छल्दै वार्षिक ८ अर्ब 'सेवासुविधा'

प्रदेश-१ बाहेक बाँकी प्रदेशले बनाएका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ ले ‘संविधानको गम्भीर उल्लंघन गरेको’ र ‘राज्यकोषको चर्को दोहन गरेको’ भनेर १ भदौ २०७६ मा सर्वोच्च...

????
बेवारिसे बनाइएको मन्त्रिपरिषद्को निर्णय

एअरबस–३३० किन्दा अनियमितता भएको भन्ने लेखा समिति र महालेखाको निष्कर्षलाई आत्मसात् गरेर मन्त्रिपरिषद्ले तीन सदस्यीय छानबिन आयोग बनाउने घोषणा ग¥यो । तर, डेढ वर्ष बित्दासम्म आयोगका पदाधिकारीलाई नियुक्तिपत्र नदिएर आफ्नै...

????
कुर्सीका निम्ति ओलीले थप अनर्थ नगर्लान् भन्ने छैन

आफ्नो कुर्सी संकटमा परेपछि जे पनि गर्न तम्तयार प्रम ओली र उनलाई कुर्सीबाट ओराल्न अनेकन् हत्कण्डा अपनाइरहेका प्रचण्डबीचको संघर्षका कारण देशले महंगो मूल्य चुकाउनु परिरहेको छ । बालुवाटारमा चलिरहेको नेकपा स्थायी...

????
बेवारिसे बनाइएको मन्त्रिपरिषद्को निर्णय

एअरबस–३३० किन्दा अनियमितता भएको भन्ने लेखा समिति र महालेखाको निष्कर्षलाई आत्मसात् गरेर मन्त्रिपरिषद्ले तीन सदस्यीय छानबिन आयोग बनाउने घोषणा ग¥यो । तर, डेढ वर्ष बित्दासम्म आयोगका पदाधिकारीलाई नियुक्तिपत्र नदिएर आफ्नै...

????
बेवारिसे बनाइएको मन्त्रिपरिषद्को निर्णय

एअरबस–३३० किन्दा अनियमितता भएको भन्ने लेखा समिति र महालेखाको निष्कर्षलाई आत्मसात् गरेर मन्त्रिपरिषद्ले तीन सदस्यीय छानबिन आयोग बनाउने घोषणा ग¥यो । तर, डेढ वर्ष बित्दासम्म आयोगका पदाधिकारीलाई नियुक्तिपत्र नदिएर आफ्नै...

????
लोकसेवा आयोगको ऐन संशोधन गोप्य शाखामा सरकार पस्यो

राज्यशक्तिको आडमा कसैले आफ्ना मान्छे भर्ना गर्न नसकुन् र योग्य मान्छे किनारामा नपरुन् भनी खुला प्रतिस्पर्धा मार्फत योग्य कर्मचारी छनोट गर्दै आइरहेको लोकसेवा आयोगको पूँजी भनेकै यसले संचालन गर्ने परीक्षाको...

????