खोज-अनुसन्धान

सर्वोच्चको आँखा छल्दै वार्षिक ८ अर्ब 'सेवासुविधा'

यो वा त्यो बहानामा स्थानीय तहका जनप्रतिनिधिलाई ‘पारिश्रमिक रकम’ बाँड्न नपाईने भन्दै सर्वोच्च अदालतले रोक लगाएपछि, सर्वोच्चको आँखा छल्दै सातै वटा प्रदेशले राज्यकोषबाट वार्षिक रु.८ अर्ब रित्तिनेगरी ‘सेवासुविधा’ लिन पाउने कानून पारित गरेका छन् । यस्तो कानून पारित गर्न प्रदेशसभामा पक्ष-प्रतिपक्ष दुबैको ‘मन मिलेको’ देखिन्छ ।

सर्वोच्चको आँखा छल्दै वार्षिक ८ अर्ब 'सेवासुविधा'