नीति-विमर्श अडियो

शिक्षा संवाद Episode 167

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवादको १६७औं अंकमा हामीले, कक्षाकोठा गरिएको सुधारका कारण गुणस्तरमा आएको परिवर्तन सम्बन्धी सुर्खेतको रेडियो फिचर समेटेका छौं । साथै इन्टरनेट, सामाजिक संजालको बढ्दो प्रयोग र यसले निम्त्याएको असरबारे पत्रकार उज्जवल आचार्यसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौं ।