नीति-विमर्श अडियो

शिक्षा संवाद Episode 169

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा-संवाद को १६९औं अंकमा हामीले, राष्ट्रिय पाठ्यक्रम प्रारुपको बारेमा गरिएको छलफल समेटेका छौं। कार्यक्रम प्राप्त नभएमा हामीलाई सम्पर्क गर्नु होला । साथै कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला । शिक्षा-संवाद रेडियो कार्यक्रम शिक्षक मासिक जावलाखेल, ललितपुर फोनः ०१ ५५४३२५२, ०१ ५५४८१४२ रामजी दाहाल, ९८५१०५७८४३