नीति-विमर्श अडियो

शिक्षा संवाद Episode 166

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद को १६६औं अंकमा असार २९ र ३० गते हुने अस्थायी शिक्षकको परीक्षासम्बन्धी सामग्री, शिक्षामा सरकारको घट्दो लगानी र त्यसबाट गुणस्तरमा पर्ने असरका बिषयमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बिनय कुसियैतसंग गरिएको कुराकानी र कमजोरसिकाई स्तर भएका विद्यार्थीलाई कसरी उकास्न सकिन्छ भन्ने रेडियो फिचर समेटेका छौं ।