नीति-विमर्श भिडियो

लक्डाउनमा किन बिग्रियो मानसिक स्वास्थ्य ? संवादमा मनोविद् डा करुणा कुँवर

कोरोनाका कारण १०० दिन भन्दा बढी गरिएको लक्डाउनले मानसिक समस्या महामारीको रुपमा फैंलदै गैरहेको अध्ययन रिपोर्ट सार्वजनिक भैरहेकाछन् । यो हदसम्मको मानसिक विचलनले किन अत्यायो, मान्छेलाई ?