हामीकहाँ काम गर्नै करिब ७ लाख भारतीयहरु थिए । ति प्रायशः सबै भारत फर्किएकाछन् । तिनका ठाउँमा बेरोजगार भइ फर्किएका नेपाली कामदारलाई केहि तालिमको ब्यवस्था गरि तिनका ठाउँमा प्रतिष्ठापन गर्न सकिन्छ । डराउनु पर्दैन हामी ब्यवस्थापन गर्न सक्छौं ।
हामीकहाँ काम गर्नै करिब ७ लाख भारतीयहरु थिए । ति प्रायशः सबै भारत फर्किएकाछन् । तिनका ठाउँमा बेरोजगार भइ फर्किएका नेपाली कामदारलाई केहि तालिमको ब्यवस्था गरि तिनका ठाउँमा प्रतिष्ठापन गर्न सकिन्छ । डराउनु पर्दैन हामी ब्यवस्थापन गर्न सक्छौं । कोभिड–१९ का कारण विदेशबाट बेरोजगारी भई फर्कनेकामदारहरुले केहिले विश्लेषण गरे झैं तिनले सामाजिक, राजनीतिक र आर्थिक अराजकता ल्याउन भूमिका खेल्छन् भन्नेमा मलाई चाहिं विश्वास छैन ।
कोरोना संक्रमण नियन्त्रणको सन्दर्भमा प्रारम्भमा संघीय सरकारमा यसको एकल जिम्मेवारी र अधिकार हाम्रो हो, हामीले नै सम्पूर्ण काम गर्नुपर्छ भन्ने चिन्तन देखियो । यो नौलो कुरा थिएन । मुलुक संघीयतामा गइसकेपछि पनि संघीय...
कोरोनाका कारण १०० दिन भन्दा बढी गरिएको लक्डाउनले मानसिक समस्या महामारीको रुपमा फैंलदै गैरहेको अध्ययन रिपोर्ट सार्वजनिक भैरहेकाछन् । यो हदसम्मको मानसिक विचलनले किन अत्यायो, मान्छेलाई ?...