नीति-विमर्श भिडियो

विदेशबाट फर्किएकाबाट डराउनु पर्दैन - रामेश्वर खनाल

हामीकहाँ काम गर्नै करिब ७ लाख भारतीयहरु थिए । ति प्रायशः सबै भारत फर्किएकाछन् । तिनका ठाउँमा बेरोजगार भइ फर्किएका नेपाली कामदारलाई केहि तालिमको ब्यवस्था गरि तिनका ठाउँमा प्रतिष्ठापन गर्न सकिन्छ । डराउनु पर्दैन हामी ब्यवस्थापन गर्न सक्छौं ।