प्रा. ध्रुव कुमार

लेखक ( नीति विमर्श)

प्रा. ध्रुव कुमार
परिचय
प्रा. ध्रुव कुमार नीति विमर्शका लेखक हुन् ।
ठेगाना: Chakrapath, Kathmandu
विशेषज्ञताको क्षेत्र: लेखक, सम्पादक
ज्ञात भाषा: नेपाली र अंग्रेजी
सबै देखाउनुहोस्

प्रा. ध्रुव कुमारका लेखहरु:

भू-राजनीतिमा जेलिएको नेपालको भू-अर्थनीति

सन् १८१६ मा अंग्रेजसँग युद्धमा पराजित हुनु अघिसम्म नेपाल एक विस्तारवादी एवम् साम्राज्यवादी शक्ति थियो । यद्यपि, युद्धमा पराजय भोग्नु परे पनि नेपाल कुनै पनि मुलुकको अधीनस्थ वा उपनिवेश रहनु...

????
प्रम मोदीका अनपेक्षित व्यवहार र परिणाम

भारतका दिवंगत पूर्वराष्ट्रपति प्रणव मुखर्जीको संस्मरणात्मक पुस्तक ‘राष्ट्रपतीय वर्षहरू २०१२–२०१७’ (दि प्रेसिडेन्सियल इयर्स २०१२–२०१७) नेपाली विद्वत् समाज र खासगरी राजनीतिज्ञहरूको लागि पठनीय हुनुका प्रमुख चार कारण छन् । तीमध्ये एउटा...

????
भारतको विदेश नीति बुझ्ने सन्दर्भमा

भारतको विदेश नीतिबारे गत दुई वर्षमा विभिन्न विद्वत गोष्ठीहरूमा प्रस्तुत गरिएका प्रवचन तथा लेखहरूको सँगालो यो पुस्तक भारतका बहालवाला विदेशमन्त्री एस जयशंकरको तीक्ष्ण बुद्धि, समयोचित विवेक र तिखारिएको कलमको उपज...

????
नेपालको राज्य संयन्त्रमा नीति, निर्णय, निर्देशन र निदानका कुरा

सैद्धान्तिक र व्यावहारिक सन्दर्भमा समेत प्रतिनिधिसभा लोकतन्त्रको मुटु मानिन्छ । यसको स्पन्दनले लोकतन्त्र जीवित रहन्छ । नेपालमा विभिन्न चरणमा अभ्यास गरिएका संसदीय व्यवस्था अनुसार गत ३० वर्षको अवधिमा भएका लोकतान्त्रिक...

????